अब परिक्षार्थीले परीक्षा अबधिभर साैचालय जान नपाइने, यस्ता छन् नयाँ नियमहरु

सर्वोच्च अदालतले प्रवेश परीक्षा रोक्न आवश्यक नभएको फैसला गरेको भोलिपल्टै चिकित्सा अध्ययन संस्थानले स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षाको नयाँ मिति...पुरा पढ्नुहोस्

चिकित्सा शिक्षामा लुट जस्ताकाे तस्तै सराेकारवाला निकाय किन माैन ?

मेडिकल शिक्षामा बिकृति उस्ताकाे उस्तै छ। चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि...पुरा पढ्नुहोस्

सिटिइभिटीमा क्रान्तिकारीको माग पत्र, शुल्क नघटाए संघर्ष गर्ने चेतावनी

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) सिटिइभिटी ब्युरोले सिटिइभिटीको केन्द्रिय कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्राबिधिक शिक्षाको...पुरा पढ्नुहोस्

संसदीय समिति नै मेडिकल माफियाको प्रभावमा, कसरी हटाइयो कारबाहीको अंश ?

मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनबाट मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न सिफारिस गर्ने प्रस्ताव नै हटाइएको...पुरा पढ्नुहोस्

सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धन

सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य राखे पनि अझै २ सय १२ पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन। सरकारले प्रत्येक...पुरा पढ्नुहोस्

काे हुन चिकित्सा शिक्षा आयाेगकाे उपाध्यक्षमा नियुक्त भएका प्रा.डा. गिरी ?

लामाे समयकाे रस्साकसी बिच सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो...पुरा पढ्नुहोस्

पढ्ने, खेल्ने उमेरमा बालुवा चालेर दैनिक गुजारा गर्नु बाध्यता

जिल्लाको बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुला निवासी १० वर्षीया पिमी पुन दिनभरि बालुवा चाल्नबाट फुर्सद पाउँदिनन्। स्कुल गएर पढ्ने, खेल्ने उमेरमा बालुवा चालेर...पुरा पढ्नुहोस्

विद्यालयबाट घर फर्किने क्रममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर...पुरा पढ्नुहोस्

परीक्षा बाेर्डकाे चरम लापरबाही एसइई मार्कसिटमा हजारौं बिधार्थीकाे गलत बिबरण

०७५ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हजारौँ विद्यार्थीको प्रमाणपत्र (सर्टिफिकेट)मा नाम, थर र जन्ममिति नै गल्ती भेटिएको छ । जिल्ला शिक्षा...पुरा पढ्नुहोस्

देशभरका उत्कृष्ट १०१ जना शिक्षककाे सूचि सार्वजनिक (नामावली सहित)

देश भरीका १०१ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता...पुरा पढ्नुहोस्