वादशाहको भावुकता

वादशाहहरू क्रूर हुन्छन् उनीहरू हिंस्रक हुन्छन् उनीहरू निरङ्कुश हुन्छन् रक्तपिपासु हुन्छन् जुकाजस्तै नरभक्षी हुन्छन् परपीडक, अत्याचारी र स्वेच्छाचारी हुन्छन् पतित , अनैतिक र ऐयासी हुन्छन् हामी सवैलाई थाहा...पुरा पढ्नुहोस्

श्रीमान ‘खलनायक’

उसले वर्षौं बोकेको झण्डा खै के सोच्यो र फ्यात्त मिल्कायौ शिरमा लगाएको तारा वाला टोपी त्यो पनि झिक्यो र भुइँमा राख्यो हिड्दाहिड्दैको बाटोसँग गहिरो विरक्ती जन्मियो...पुरा पढ्नुहोस्

हो म बेश्या हु, आउ न मलाइ मूल्य तोक,

हो म बेश्या हु।। आउ न मलाइ मूल्य तोका, आउ न मलाइ एक रात बोका, हो म बेश्या हु, आउ न मलाइ लुछा।। म हर रात...पुरा पढ्नुहोस्

विप्लवले लेखेको अति मार्मिक गित …

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव राजनीतिमा जति चर्चामा छन जनवादी गित संगीतमा पनि उत्तिकै लोकप्रियता बटुलेका नेता...पुरा पढ्नुहोस्

माइला लामाको गित ‘जेल’

जेलका काला पर्खालसँग हार्नु हुँदैन संसार मुक्त गर्ने अठोट मार्नु हुँदैन । जेलकै छानामुनि कयौँ योद्धा हुर्किन्छन् जेलभित्रै कयौँ महानायक जन्मिन्छन् जेलभित्रै जेललाई जित्न सक्नुपर्छ अँध्यारोमै...पुरा पढ्नुहोस्

एक माइला थुनेर क्रान्ति थुन्न सक्दैनौं !

उनिहरु आधीलाइ पिजडामा कैद गर्ने दुष्प्रयास गरिरहेछन् उनिहरु उदाउदो सुर्यलाइ हत्केलाले छेक्ने दिवा सपना बुनिरहेका छन् न आधी पिजडामा कैद गर्न सक्छौं न सुर्यलाई हत्केलाले छेक्न सक्छौं महाशय माइला...पुरा पढ्नुहोस्

ती सुराकी हुनसक्छ जाली कमरेड देखि हाेसियार : बलराम तिमिल्सिना

कमरेडहरूदेखि होसियार ! ***************** कमरेडहरू हो कमरेडहरूदेखि होसियार ! सत्ताको रछ्यानमा गुजुक गुजुक गर्ने पनि कमरेड छन् पूँजीवादको जूठो खान उजुक उजुक गर्ने पनि कमरेड छन् पूँजीवादको टाट्नामा म्याँ म्याँ...पुरा पढ्नुहोस्

कुमार तिम्रो रगतको रातो अक्षरले…..!

अस्तायाे उदियमान तारा संकेत गर्दै बिहानी काे रुवायाे जनलाई सारा निहुरियाे शिर दुश्मन काे भन्थ्याे हुन्छ मेरो बलिदान मुक्ति गर्न दुखि जनकाे चुक्ता गर्याे अाफ्नाे काेटा उसले बलिदान...पुरा पढ्नुहोस्

जनताको लागि मर्नेको मृत्यु ‘ताई’ पहाड भन्दा गरुँगो हुन्छ : ओम पुन

ए दलाल सरकार हेर ए दलाल सरकार हेर अाँखा तरेर हेर कान खाेलेर सुन तेरो नक्कली मुडभेटले मारिएका जनता लाेकपृिय नेता पार्टीका क्रान्तिकारी याेद्धा कमरेड कुमार पाैडेलकाे शव यात्रामा...पुरा पढ्नुहोस्

प्रज्वल ! तिमी कहां छौ के गर्दै छौ प्रज्वल ?

प्रज्वल तिमी कहां छौ के गर्दै छौ प्रज्वल ? सुन्दै छु हामिलाई कहिले नेदेखिने गरि बिदा लिएर गयौ रे ! समाचार मा प्रज्वल प्रज्वल...पुरा पढ्नुहोस्